देउडा भाका फैलिँदै गएको छ -गायक जोसेफ
मोडलिङ गर्ने भन्ने मेरो कुरामा चाहिँ क्यामेराको अगाडि भिडियोमा देखिने कुरा मात्र होइन । मोडलले गीतका भाव र लयलाई राम्रोसँग बुझ्नुपर्छ ।
मिस प्रिन्सेज कास्की–२०१९ को उपाधि कामना कार्कीले जितेकी छिन् ।
सरगम सांस्कृतिक कला केन्द्रद्वारा आयोजित प्रतियोगितामा समृद्धि पाण्डे फस्ट रनर्सअप, विभुसना ताम्राकार सेकेन्ड रनर्सअप, रुक्सा शाही ठकुरी थर्ड रर्नस अप तथा सुजिता गुरुङ फोर्थ रर्नसअप भएका थिए ।अन्तिम प्रतिस्पर्धाका लागि छानिएका सबैले कम्तीमा एउटा सब–टाइटल हात पारे ।