मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
एक हिन्दी गीतमा नेपाली मोडल सृष्टि खड्काले अभिनय गरेकी छिन् । ‘कुच तो हे’को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । भिडियो मोडलिङमा सृष्टिलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै भिडीयोहरु अभिनय गरेकी छन् ।
‘कुच तो हे’ गीतमा गायिका ज्योतिका तन्गरी र यसर देसैको स्वर रहेको छ । ज्योतिकाले बलिउड फिल्ममा धेरै गति गायकी छन् । अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द यो गीत जी म्युजिक कम्पनिले बाहिर ल्याएको हो ।
गीतको भिडियो भने स्वप्निल जैसवालले निर्देशन गरेका हुन् । पबन गौतमको छायांकन रहेको भिडियोमा कृष्ण रसलको कोरियोग्राफी र हैदिक सिंह रानाको सम्पादन रहेको छ ।