कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
गत साता राजधानीमा सम्पन्न ‘मिस गुरुङ इन्टरनेसनल २०१८’ बविता गुरुङ विजयी भएकी छिन् । उनले प्रतियोगीतामा वेष्ट ल्याङ्ग्वेज सहित प्रतियोगीताको शिर्ष उपधि जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा ‘वेष्ट फिगर अवार्ड’ सहित तलिसा गुरुङ फस्ट रनर अप तथा वेष्ट ‘पर्सनालिटी अवार्ड’ सहित अलिशा गुरुङ सेकेन्ड रनर अप चयन भएका छन् ।
यसैगरी ‘वेष्ट भ्वाइस पावर अवार्ड’ सहित सिया गुरुङ, ‘अर्गनाइजर च्वाइस’ तथा ‘मिस बब्ली अवार्ड’ सहित निशा गुरुङ र ‘भ्युअर च्वाइस अवार्ड’ प्रदान गरिएको छ । प्रतियोगिता मृगतृष्णा फेसन हाउसको ब्यानरमा सम्पन्न भएको थियो ।