आकर्षक नङ
पछिल्लो समय लामो नङ पाल्ने चलन छ । विवाह पार्टीमा लामो नङमा आर्ट गर्ने चलन अनिवार्य भइसक्यो । रंगीबिरंगी, विभिन्न डिजाइन र आकारमा बनाइने नङले हातको सौन्दर्य बढाउनुका साथै व्यक्तित्व निखार्छ ।
टप–पा“चभित्र परेका अन्य चार प्रतिस्पर्धीलाई हराउ“दै श्रेष्ठ र बमले उपाधि जित्न सफल भएका थिए ।