ओठको सुरक्षा कसरी गर्ने ?
अनुहारको छालामा जस्तै ओठमा पनि स्क्रब जरुरी हुन्छ । ओठमा नियमित रूपमा स्क्रब गर्दा ओठमा भएका मृतकोशिका हटेर जान्छन् र ओठ नरम हुन्छन् ।
- कमसल सामानले नङलाई भित्रैबाट कमजोर बनाउने, लेयरहरू जाने, टुट्ने आदि डर हुने भएकाले नेल एक्सटेन्सन गराउँदा गुणस्तरीय प्रोडक्ट छान्नुपर्छ ।
- नेल एक्सटेन्सनलाई ३ महिनासम्म टिकाउन एक्रेलिक नेल एक्सटेन्सन गराउन सकिन्छ ।
- यो नेचुरल नेलजस्तै देखिन्छ ।
- फेक नेल एक्सटेन्स प्लास्टिकले बनेको हुन्छ ।
- महिलाहरूका लागि पर्मानेन्ट नेल आर्ट उपयुक्त हुन्छ ।
- यस्तो नेल आर्ट पानी चलाउँदा पनि जाँदैन ।