गर्मीमा छालाको हेरचाह
गर्मीमा धूलो–धूवाँ र प्रदूषणका कारण छालालाई नराम्रो असर पुर्याउँछ । घाम र पसिनाका कारण अनुहारमा डन्डिफोर निस्कन थाल्छ । घाममा धेरै समय बाहिर निस्कँदा अनुहारको छाला डढ्छ । अनुहारको चमक पनि चाँडै हराएर जान्छ । छाला रोग विशेषज्ञका अनुसार गर्मीमा डिहाइड्रेसन धेरै हुने
