सौन्दर्य शिक्षा र अन्तर्राष्ट्रिय करियरबारे कस्मेटिका एक्स्पोमा छलफल
तालिमपछि विद्यार्थीहरूलाई युरोप, मिडल इस्ट, क्यानडा, अस्ट्रेलिया लगायतका क्षेत्रमा पाँचतारे होटल, लक्जरी स्पा, क्रुज तथा फेशन शोमा रोजगारीका अवसरमा पहुँच पुर्याउन समन्वय गरिने आईएसएएसले जनाएको छ।