Successfully Copied

अवसर अनुसारका मेकअप

१. फर्मल लुक– मेकअपलाई मिनिमल नै राख्नुपर्छ अर्थात् कम से कम मेकअप गर्नुपर्छ । कपाललाई पछाडिबाट बाँध्नुपर्छ, क्लिन लुक राख्नुपर्छ ।

१. फर्मल लुक– मेकअपलाई मिनिमल नै राख्नुपर्छ अर्थात् कम से कम मेकअप गर्नुपर्छ । कपाललाई पछाडिबाट बाँध्नुपर्छ, क्लिन लुक राख्नुपर्छ । 

२. पार्टी टाइम– कपाल पछाडि पोनिटेल बनाउनुपर्छ । यदि कपाल छोटो छ भने तिनलाई खुल्ला नै राख्नुपर्छ । फोर ए चेन्ज पार्टीमा लाइट मेकअप गरेर जानुपर्छ । काजल, ब्लशअन र न्युड लिप्सले हट लुक प्रदान गर्छ । 

३. क्याजुयल लुक – मेकअपमा मात्र काजल र लिप ग्लास पर्याप्त छ, क्याजुयल लुकका लागि । 

४. इन्टरव्युका लागि– सिम्पल पोलिशड लुक, जादु जस्तै काम गर्छ । धेरै मेकअप गर्नुबाट जोगिनुपर्छ। गाढा रंगहरूबाट जोगिनुपर्छ । 

५. फेस्टिभल लुक – हेभी काजल ट्रेडिशनल लुकमा सुहाउँदो हुनछ । साथमा धेरै आइस्याडो, ब्लस अन र पीच न्युड लिपकलर अप्लाई गर्नुपर्छ । 

धेरै आइश्याडो, ब्लस अन र पीच न्युड लिप कलर अपलाई गर्नुपर्छ । आफ्नो लुकलाई फरक अञ्दाज दिनका लागि सबैभन्दा सरल तरिका हो । आँखालाई फिडाइन गर्नु, यसका लागि डिफरेन्ट आइमेकअप ट्राइ गर्नुपर्छ । 

तस्वीर  : नवराज वाग्ले 

 Image