व्यवसायको विरासत जोगाउँदै नयाँ पुस्ता
नोरलिङले दुई दशकको यात्रामा मुख्यतया स्थानीय ग्राहकलाई सेवा दिएको छ । विदेशी पर्यटकको चाप त्यति छैन । होटलको लोकेसनले त्यसमा ठूलो भूमिका खेल्यो । ‘यदि बौद्ध वा स्वयम्भू नजिक भएको भए विदेशीहरू पनि आउँथे होला । तर यहाँ भने स्थानीय परिवार नै मुख्य