साहसिक यात्राका लागि पदमार्ग
उच्च हिमाली यात्राका लागि नेपालमा यस्ता ‘ट्रेकिङ रुट’ हरू छन्, जहाँ हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव बटुल्न सकिन्छ ।
पूजा थापा, म्यानेजर, मातृभूमि ट्राभल्स, दरबारमार्ग