महिलाको अर्को क्रिकेट लिग
नेपाली महिला क्रिकेटको सबैभन्दा ठूलो समस्या हो, खेलाडीले खेल्न नै पाउँदैनन् र यो किन भन्दा नेपालमा महिला क्रिकेट प्रतियोगिता नै हुँदैनन्, तर अहिले आएर एकसाथ दुई ठूला प्रतियोगिताको घोषणा भएको छ । यद्यपि दुवैको आयोजना मिति जुधेपछि शंका उत्पन्न भएको छ, कतै कुनै पनि