मिनी वल्र्डकपमा मुगुका किशोरी
मुगुका किशोरीहरूले स्पेनमा प्रसिद्ध म्याड्रिड सिएफएफको यु—१९ टोलीसहित अन्य दुई वटा टिमसँग पनि फुटबल खेले । खेल नजिते पनि उनीहरूले धेरैको मन जितेका थिए । उनीहरूले त्यहाँको खुल्ला समाज देखे, आधुनिक जीवनशैलीलाई नजिकबाट नियाले । विकट मुगुका किशोरीहरूले पहिलो विश्वलाई आफ्नै आँखाले देख्ने


