लामिनार टाइल्सले हरिसिद्धिमा नयाँ शोरूम सञ्चालनमा ल्यायो
उन्नत स्वदेशी उत्पादन, निरन्तर डिजाइन नवप्रवर्तन तथा राष्ट्रव्यापी विस्तारमार्फत लामिनारले नेपालमा टाइलको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले पूर्ण भिट्रिफाइड प्रविधिमार्फत मजबुती, टिकाउपन, सुरक्षा र दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने दाबी गरेको छ।