शान्तिलाई सम्मान
नेपाली महिलाको सशक्तीकरणमा काम गर्दै आएकी शान्ति भण्डारीलाई गल्फ न्यूज र बिइङ सी को सहकार्यमा आयोजित ‘एक्सिलेन्स अवार्ड्स २०२५ मा ‘एक्सिलेन्स इन टुरिजम ट्रेलब्लेजर अफ द इअर २०२५’ को अवार्ड प्रदान गरिएको छ ।
विगतका बर्षहरुमा यो महोत्सव युनाइटेड वल्र्ड ट्रेन्ड सेन्टर त्रिपुरेश्वर तथा भृकुटीमण्डपमा हुने गरेकोमा यस बर्ष भने मल्ल होटल लैनचौरमा आयोजना हुने भएको छ । गत बर्ष झैं यस बर्षपनि लत्ताकपडा, सौन्दर्य प्रसाधन, चुत्ताचप्पल ब्याग, गरगहना, हेण्डीक्राफ्ट, फर्निचर, बिभिन्न खाद्य पदार्थ, बैंक तथा बित्तिय संस्था लगायतका सय भन्दा बढी स्टल रहने र १० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने पत्रकार सम्मलेनमा जानकारी दिइयो । डाबर नेपाल र नबिल बैंकसँगको सहकार्यमा आयोजना हुन लागेको तीज महोत्सव–२०८० ‘सृजनशील उद्यमी मेला’ को अफिसियल मिडिया पार्टनरका रुपमा नारी मासिक रहंदै आएको छ ।