प्रा.डा. सविना श्रेष्ठद्धारा लिखित ‘अकथ्यको प्रतिध्वनी’ र ‘आफुलाई भूलाई’ लोकर्पण
बाल नेत्ररोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठद्धारा लिखित ‘अकथ्यको प्रतिध्वनी’ र ‘आफुलाई भूलाई’ दुई कृतिहरु एकसाथ लोकार्पण भएको छ ।
सरकारले दिवा खाजा कार्यक्रममा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएको छ ।
आगामी आर्थिक वर्ष २०८० र ८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको दिवाखाजामा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएका हुन् ।
उनका अनुसार स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार दिने व्यवस्था मिलाइने भएको छ ।
दिवाखाजा कार्यक्रम निरन्तरताका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजन गरेको छ । यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताइएको छ ।