Successfully Copied

निशाको शिरमा मिस भ्याली आइकनको ताज 

गतसाता, राजधानीको त्रिपुरेश्वर स्थित ब्लुस्टार इभेन्ट्स भेन्युमा सम्पन्न मिस भ्याली आइकन २०१९ मा निशा लिम्बुले वेष्ट कल्चुरल ड्रेसको अवार्ड सहित विजेताको ताज पहिरिन सफल भएकी छिन् । 

गतसाता, राजधानीको त्रिपुरेश्वर स्थित ब्लुस्टार इभेन्ट्स भेन्युमा सम्पन्न मिस भ्याली आइकन २०१९ मा निशा लिम्बुले वेष्ट कल्चुरल ड्रेसको अवार्ड सहित विजेताको ताज पहिरिन सफल भएकी छिन् । 

प्रतियोगितामा फोटोजेनिक अवार्ड सहित प्रतिमा बलामी फस्ट रनरअप, पङ्चुयल अवार्ड सहित अनुपा गिरी सेकेन्ड रनरअप चयन भएका थिए । 

यसैगरी चार्मिङ विधाको अवार्ड सहित बिन्दु शाही ठकुरी मिस पपुलर तथा रेश्मा तामाङले मिस मिस ट्यालेन्ट अवार्ड सहित भ्युअर च्वाइस विजेताका रुपमा ताज पहिरिन सफल भएका थिए । 

पूर्व मिस पूर्वाञ्चल विजेता प्रियंका श्रेष्ठको कोरियोग्राफी रहेको सो प्रतियोगिता क्वेस्ट इभेन्ट म्यानेज्मेन्ट प्रा.लि.को ब्यानरमा संचालन भएको थियो ।  

 

 Image