Successfully Copied

महिलामा क्यान्सरको खतरा

अमेरिकामा गरिएको एक शोधअनुसार धेरै समय बसेर काम गर्ने महिलामा क्यान्सरको खतरा बढी हुन्छ।

अमेरिकामा गरिएको एक शोधअनुसार धेरै समय बसेर काम गर्ने महिलामा क्यान्सरको खतरा बढी हुन्छ। अध्ययनअनुसार ६ घन्टाभन्दा बढी बसेर काम गर्ने महिलामा मल्टिपल माइलोमा, ओबेरियन क्यान्सर, इनवेसिव ब्रेस्ट क्यान्सर हुने खतरा बढिरहेको छ । कतिपय महिला अफिसमा काम गर्छन् जहाँ लामो समय बसेर काम गर्नु अनिवार्य हुन्छ । यस्तो किसिमको गम्भीर रोग लाग्नु महिलाका लागि राम्रो होइन।

 Image