चल्तीका बेडसिट र कुसन
बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् ।
भारतको चर्चित ब्रान्ड ‘भिन्का’ को कलर कस्मेटिक्स नेपाली बजारमा भित्रिएको छ । भाष्कर ट्र्रेडिङले यसलाई नेपाली बजारमा ल्याएको हो । पहिलो चरणमा यो ब्रान्डका आइलाइनर, मस्कारा, गाजल, प्राइमर, नेल पोलिसलगायतका सामग्री नेपाली बजारमा ल्याइएको भाष्कर ट्रेडिङले जनाएको छ । भिन्काका प्रसाधनमा कुनै किसिमको साइड इफेक्ट्स नरहेको दाबी कम्पनीको छ ।