Successfully Copied

ब्रिलेयर साइन्सका सौन्दर्य प्रसाधन

ब्रिलियर साइन्स भारतको चर्चित सौन्दर्य प्रसाधनहरूका लागि डेल्टा मार्केटिङलाई आधिकारिक बिक्रेता नियुक्त गरिएको छ भने ब्रिलियर साइन्स नेपालको ब्रान्ड एम्बेस्डर चर्चित अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नील डेभिड कटुवाल रहनेछन् ।

ब्रिलियर साइन्सका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायण रेले ब्रिलियर साइन्समा प्रयोग हुने सम्पूर्ण कच्चापदार्थ शतप्रतिशत प्राकृतिक भएको र सबै कच्चापदार्थ अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका सर्टिफाइड कम्पनीबाट मात्र आयात गरिने कुरा बताएका छन् ।

डेल्टा मार्केटिङका प्रमुख हेमन्त निरौलाले यो उत्पादन नेपाली हावापानी सुहाउँदो भएको बताए । ब्रिलेयर साइन्स ब्रान्डमा केश तथा छालाका सम्पूर्ण सामग्री उपलब्ध छन् । यो उत्पादन नेपालका प्रमुख ब्युटिपार्लरहरूमा उपलब्ध छ ।  

 Image