Successfully Copied

भीएलसीसी स्लिमिङ ब्युटी फिटनेस

भर्खरै वुमन्स क्रियसन्स गु्रपले टेकओभर गरेको भीएलसीसी स्लिमिङ ब्युटी फिटनेसमा औषधिको प्रयोगबिना नै वैज्ञानिक तरिकाले बिनासाइडइफेक्ट्स तौल व्यवस्थापन गरिन्छ । भीएलसीसीमा निस्क्रिय व्यायामअन्तर्गत मेसिन र थेरापी तथा सक्रिय एक्सरसाइजभित्र बिहेभियर चेन्ज, डाइटमा क्यालोरी सचेतना, शारीरिक व्यायामजस्ता सेवा उपलब्ध छन् ।

स्थान : मेट्रोपार्क, उत्तरढोका लाजिम्पाट

विशेषता : बिनाऔषधि एवं साइडइफेक्ट्स तौल व्यवस्थापन ।

भर्खरै वुमन्स क्रियसन्स गु्रपले टेकओभर गरेको भीएलसीसी स्लिमिङ ब्युटी फिटनेसमा औषधिको प्रयोगबिना नै वैज्ञानिक तरिकाले बिनासाइडइफेक्ट्स तौल व्यवस्थापन गरिन्छ । भीएलसीसीमा निस्क्रिय व्यायामअन्तर्गत मेसिन र थेरापी तथा सक्रिय एक्सरसाइजभित्र बिहेभियर चेन्ज, डाइटमा क्यालोरी सचेतना, शारीरिक व्यायामजस्ता सेवा उपलब्ध छन् । यथेष्ट पार्किङको सुविधा भएको यो स्लिमिङ सेन्टरमा तौल घटाउनुका साथै शिरोधारा तथा आयुर्वेदिक मसाज पनि गरिन्छ भने केश र छालासम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिन्छ ।

भारतबाट आयातीत भीएलसीसी ब्रान्डका प्रसाधन प्रयोग गर्दै यो सेन्टरले सुलभ मूल्यमा गुणस्तरीय एवं प्रभावकारी सेवा प्रदान गर्छ । शान्त वातावरणमा दक्ष थेरापिस्टहरूबाट सेवा लिन सकिने भीएलसीसीमा महिलाका लागि महिला तथा पुरुषका लागि पुरुष कर्मचारी सेवामा उपलब्ध हुन्छन् । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने भीएलसीसीमा तालिम लिन चाहनेहरूका लागि विशेष छुटको व्यवस्था छ ।

 Image