शिरोधारा
मनतातो तेलको स्पर्शले मस्तिष्कमा शीतलता प्रदान गर्छ अनि रक्त सञ्चार बढाउँछ । गसले ब्रेनमा अल्फाबिटा वेभ उत्पादन गर्न सहयोग पुर्याउने हुँदा डिप्रेसन, एन्जाइटी, अनिन्द्रा आदि समस्या कम गरी स्मरणशक्ति बढाउने काम गर्छ ।
सिभीको इन्टरनेसनलले युके ब्रान्ड रिमेलका उत्पादन नेपाली बजारमा भित्र्याएको छ । उच्चकोटीको प्रविधिमार्फत उत्पादन गरिएको यो उत्पादन विश्वभर रुचाइएको छ । नेपालमा रिमेलका अन्य उत्पादन यसअघि आइसकेका भए पनि नेपालका लागि आधिकारिक बिक्रेता सिभीको इन्टरनेसनलले रिमेलको फेसियल भने भर्खरै बजारमा ल्याएको हो । विश्वबजारमा लोकप्रिय तथा अनुहारका लागि गुणकारी साबित यो फेसियल किट निकै प्रोफेसनल मानिन्छ । यसमा फेस हाइलाइटर, कन्टर तथा ब्लसर समावेश हुन्छ ।