सुजलको डिलाइट डेरी ह्वाइटनर बजारमा
नेपाली कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर पाउडर दूध बजारमा ल्याएको छ ।
बजारमा यतिबेला नयाँ गिफ्ट आइटम किन्नेको भिड छ। आफूले माया गरेको मान्छेलाई गिफ्ट दिनका लागि बजारमा यस्ता सामाग्री किन्न युवायुवती मात्र हैन दाम्पत्य जीवनमा बाँधिएका जोडीहरु पनि आफ्नो सोलमेटलाई भ्यालेनटाइन गिफ्ट दिन विभिन्न भ्यालेनटनइन आइटम खरिद गर्न बजार जान्छन् ।भ्यालेनटाइन गिफ्टका लागि आर्चिज लोकप्रिय मानिन्छ ।
पाइने स्थान : आर्चिज पेपर रोज सफी, जाउलाखेल
तस्विरहरु : श्रूति श्रेष्ठ