नेपाली बजारमा बेल्ला
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।
घडीले समयको जानकारी गराउँछ । जीवनमा घडीको विशेष महत्व छ । घडीको प्रचलन १९ औं शताब्दीदेखि सुरु भएको हो । अहिले विभिन्न आकार तथा रंगका घडी लगाउने चलन छ । त्यसमा पनि विशेषगरी ठूला आकारका घडी फेसनमा छन् । पार्टीका लागि भने साना तथा स्क्वायर सेपका घडी रुचाइन्छ । घडीमा लेदर तथा स्टेनलेस स्टिलको माग अधिक छ ।
घडी चयन गर्दा