हुण्डाई अल न्यू आइ २०
हुण्डाई नेपालको अल न्यू आइ २० बजारमा आएको छ । हुण्डाई नेपालले गत शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा हुण्डाई मिडिया टेस्ट ड्राइभ गरेको थियो ।
डिजाइनर : प्रेमदेव

नेपाली फेसनको दायरा फराकिलो बनाउने अव्वल डिजाइनरमध्येका एक हुन डिजाइनर प्रेमदेव । मौसम अनुसारको बदलिदो पहिरन होस वा महत्वपूर्ण समारोह तथा नेपाली समुदायमा प्रचलित चाडपर्वका लागि लगाइने पहिरन हुन कुनै पनि डिजाइनका पहिरनको माग आए उनी तयार गर्ने कुरामा पछि हट्दैनन् । न्यूरोड प्यूखास्थित टिपाज क्रियसनका डिजाइनर प्रेमदेवले तयार पारेका पहिरन नारी अनलाइनका लागि बजारमा नयाँ :
लोकेसन : टिपाज क्रियसन यात्खाटोल न्यूरोड, काठमाडौं