जिरो बी ब्रान्ड अब नेपालमा
प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा धेरै वर्षका अनुभव रहेको जिरो बी ब्रान्ड नेपालमा लञ्च गरिएको छ ।
थकान तथा कमजोर अनुभव हुँदा ग्लुकोज पिउने सल्लाह दिइन्छ तर कहिलेकाहीँ पानी तथा समय नमिल्न सक्छ, त्यस्तो बेलामा ग्लुकोभिटा बोल्टस उपयोगी विकल्प साबित हुनसक्छ । ट्याबलेटको रूपमा रहेको ग्लुकोभिटालाई चुसेर सेवन गर्न सकिन्छ । यसले सेवन गरेको केहि समयमै शक्ति प्रदान गर्छ । वीप्रोले नेपाली बजारमा ल्याएको ग्लुकोभिटा चकलेटजस्तै स्वादिलो अरेन्ज तथा स्ट्रबेरीको फ्लेवरमा उपलब्ध छ । झोलामा राखेर सजिलै यताउता लिएर जान सकिने ग्लुकोभिटामा रहेको पौष्टिक तत्वले मानसिक तथा शारीरिक रूपमा तन्दुरुस्ती प्रदान गर्छ ।
