मनसुनमा छाता र रेनकोटको जोहो
घरबाहिर निस्कँदा जोहो गर्नुपर्ने अनिवार्य वस्तुमा थपिएका छन्, छाता र रेनकोट । दुईपाङ्ग्रे सवारीसाधनका लागि रेनकोट अनिवार्य भइहाल्यो । बाइकदेखि स्कुटरलाई लक्षित गर्दै बजारमा विभिन्न ब्रान्ड र मूल्यका रेनकोट उपलब्ध छन् ।
हालै बजारमा डिएमजिएमका उत्पादन भित्रिएका छन् । भिटामिन ए, सी र ई युक्त दशवटा कलरमा डिएपजिएमका लिपिस्टक बजारमा पाउन सकिन्छ । यसैगरी डिएमजिएमाको मस्करा लगायत अन्य उत्पादनहरू पनि बजारमा आएका छन् । उच्चकोटिको प्रविधि मार्फत उत्पादन गरिएका यसका सौन्दर्य प्रसाधनहरू गुणस्तरीय एवं आकर्षक छन् । लामो अनुसन्धान पश्चात् बजारमा भित्रिएका डिएमजिएमका सौन्दर्य प्रसाधनमा हानिकारक केमिकलको मात्र नभएकाले सुन्दरता एवं स्वाथ्यका दृष्टिले पनि उत्कृष्ट मानिएका छन् ।