‘ट्रु मी’ का नयाँ उत्पादन
ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त भएको दावीे कम्पनीको छ ।
एक्सप्रेस नेपालले सौन्दर्य जगतमा नयाँ कस्मेटिक लञ्च गरेको छ । गत शनिबार वेट एण्ड वाइल्ड नामक कस्मेटिक लञ्च भएको हो । पार्टी, फिल्मी तथा अन्य समयका लागि आवश्यक सबै किसिमका सौन्दर्य प्रसाधन यसमा उपलब्ध छन् ।
तस्बिर: महेश प्रधान