पम्पल सोलुसन सिरम र पिम्पल चारकोल क्ले प्याक
चारकोल प्याकले स्किन टाइटनिंक तथा ब्राइटनिंगको काम गर्छ । पिम्पल सलुसन सिरम भने एकपटक डन्डिफोर आइसकेको छालामा प्रयोग गर्दा पुनः डन्डिफोर आउन दिँदैन ।
ज्डी प्लस साबन प्राचिन आयर्वेद तथा घरायसी पद्दतीबाट बिभीन्न हर्बल तत्वहरुलाइ मिश्रण गरी तयार गरिएको छ । यसको नियमित प्रयोगले छालालाइ चम्किलो तथा स्वस्थ्य बनाउछ । यो बजारमा पाइने अन्य सामग्री भन्दा भिन्न छ । यो साबुनमा बोसोको प्रयोग गरिएको छैन । यसमा केवल प्राकृतिक तत्वहरुको प्रयोग गरिएको छ । यसले छालालाइ स्वच्छ , सफा तथा नरम बनाउन सहयोग गर्छ । यसलाइ फेश वासको रुपमा प्रयोग गर्न सकिन्छ । यो प्रचुर फिंज युक्त भएकाले यो पानीमा चाडै गल्दैन । यसले छालाको चिल्लोपना कम गराउछ ।