ओराका सामान नेपालमा
चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् । अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन् ।
नोमानी ओयल
शरिरका लागी अत्यन्तै लाभदायक नोमानी तेल बजारमा आएको छ । आभाष न्युट्रिसियाको उत्पादन यो तेलको बजार मुल्य दुइ सय १६ रुपैंया छ । सर ट्ेरड लिंक खिचापोखरी सोल डिस्ट्रिब्युटर रहेको यस तेलको मुख्य बिशेषता दुखाइ कम गर्नु हो । जाडोमा धेरैलाइ हातखुट्टा सुन्निने, दुख्ने, झमझमाउने, ढाड लगायत शरिरका अन्य जोर्नीहरु करकर खाने समस्या देखापर्छ । यस्तो बेला यो तेल निक्कै उपयोगी छ । ढाड कम्मर दुखेको, जोर्नी मर्केको, शरिरमा अन्य चोटपटक लागेको अवश्थामा यो तेल मालिसले दुखाइ कम गर्नुका साथै थकान समेत कम गर्छ ।