शिरोधारा
मनतातो तेलको स्पर्शले मस्तिष्कमा शीतलता प्रदान गर्छ अनि रक्त सञ्चार बढाउँछ । गसले ब्रेनमा अल्फाबिटा वेभ उत्पादन गर्न सहयोग पुर्याउने हुँदा डिप्रेसन, एन्जाइटी, अनिन्द्रा आदि समस्या कम गरी स्मरणशक्ति बढाउने काम गर्छ ।
बिशेषता – बिबिध रंग, डिजाइनमा उपलब्ध सिल्क साडी लगाउंदा रोयल क्लासी लुक्स देखिनु ।
आउटलेट– इटालीटार ( बुढानिलकण्ढ जाने बाटो )
जाडो याम शुरु भइसकेको छ । मानिसहरु न्यानोको खोजीमा छन् । जाडोका लागी उपयुक्त सिल्क पहिरन नेपाल भित्रिएका छन् । बिशेषत भद्र र संभ्रान्त लुक्स दिने यि पहिरन अहिलेको समयमा उपयुक्त हुन्छ जुन सुम्दिमा सिल्कका नामले नेपालीहरुको मन जित्न सफल छन् ।