कसरी चिन्ने उपभोग्य वस्तु ?
आजको विज्ञानको युगमा परिस्कृत वस्तु र सेवाको उत्पादन एवं उपभोगको माग बढ्दो छ । साक्षरताको प्रतिशत कम रहेको हाम्रो जस्तो मुलुकमा ठूलो संख्याका उपभोक्तामा सचेतना र जागरणको अभाव छ । उपभोक्ताले होसियार हुने पर्याप्त क्षमता राख्न सक्ने अवस्था छैन ।