भारतमा जिम्बु थकालीको शाखा
मौलिक थकाली खाना पाइने लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ ।
सजावटका लागि सो पिसहरू
पाइने स्थान: स्वरोस्की, सिटि सेन्टर, तस्बिर: श्रुति श्रेष्ठ