Successfully Copied

एयरहोस्टेज ट्रेनिङ सेन्टर

संस्थाले एयरहोस्टेज बन्न आवश्यक मापदण्ड पुग्ने गरी गुणस्तरीय तालिम प्रदान गर्दै आएको छ । एयरहोस्टेज तालिम लिएर बैंकिङ, टेलिकम, इन्स्युरेन्सजस्ता कस्टमर सर्भिस रिलेटेड तथा हस्पिटालिटी

आउटलेट :  

नयाँ बानेश्वर

विशेषता : स्वदेशी तथा विदेशी एयरलाइन्समा कार्यरत धेरै एयरहोस्टेज उत्पादक संस्था ।

नयाँ बानेश्वर स्थित एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युट नेपालकै पहिलो एयरहोस्टेज तालिम दिने संस्था हो । ट्ेरनिङ सेन्टरकी निर्देशक कमलेश पाण्डेका अनुसार यो संस्थाले साढे ३ महिनाको कोर्समा स्वीमिङलगायत प्रयोगात्मक तालिम 

फिल्डमै पुगेर दिन्छ । यो संस्थाले एयरहोस्टेज बन्न आवश्यक मापदण्ड पुग्ने गरी गुणस्तरीय तालिम प्रदान गर्दै आएको छ । एयरहोस्टेज तालिम लिएर बैंकिङ, टेलिकम, इन्स्युरेन्सजस्ता कस्टमर सर्भिस रिलेटेड तथा हस्पिटालिटी 

सर्भिसका अन्य माध्यममा काम गर्नेहरूको संख्या पनि उत्तिकै छ । यस्तै एनएमबी बैंकमा पेड इन्टर्न गर्ने अवसर प्राप्त हुने पाण्डेले बताइन् । एयरहोस्टेज बन्न नसकेको अवस्थामा ग्राउन्ड होस्टेज अर्थात् एयरलाइन्सको अफिस स्टाफका 

रूपमा पनि काम गर्न सकिन्छ । फ्लाइट स्टेवार्डका रूपमा पुरुषहरूले पनि रोजगारीको अवसर पाउने भएकाले उनीहरूका लागि पनि तालिमको व्यवस्था गरिएको पाण्डेको भनाइ छ  ।

 Image