पार्क भिलेज रिसोर्टको न्यू इयर सेलिब्रेसन
वर्ष २०२५ लाइ बिदा गर्ने क्रममा भोली बुधबार पार्क भिलेज रिसोर्टले न्यूइयर ईभ सेलिब्रेसन प्याकेज घोषणा गरी आफ्नो सेवा र सत्कारमा यि सुविधा प्रदान गर्न लागेको अर्यालले बताए ।
तस्बिर : महेश प्रधान
मेकअप तथा हेयर : मुना (निहारिका) भण्डारी, ग्लोरी ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टर, थसिखेल
पहिरन : मञ्जु बञ्जारा, डि्रम वेयर, कुपण्डोल
लोकेसन : फोटो हलिउड स्टुडियो, कमलादि
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

