नाडा अटो सो सुरु
नेपाल अटोमोबाइल्स एसोसियसन(नाडा) को आयोजनामा नाडा अटो सो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गरेका थिए ।
तस्बिर : महेश प्रधान
पहिरन : जर्दोजी बुटिक, कुपण्डोल, चक्रपथ
मेकअप तथा हेयरस्टाइल : रोसना महाजु, ग्ल्यामर ब्युटि क्लब एण्ड एण्ड ट्रेनिङ सेन्टर, ज्ञानेश्वर
लोकेसन : फोटो हलिउड, कमलादी
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

