फस्टाउँदै अचार उद्योग
उनले पाँच हजार रुपैंयाँ लगानीबाट अचार व्यवसाय सुरु गरेकी थिइन् । करिब आठ वर्षअगाडि अध्ययनका लागि काठमाडौ आएकी शर्मिलाले पढ्दै फाइनान्समा काम सुरु गरेकी थिइन् । लकडाउनमा एक भारतीय महिलाले अचार बनाएर भिडियो हालेको देखेपछि उनमा पनि यस्तै सोच आयो ।