सुधारिएको प्रदर्शन
भारतमा भएको पछिल्लो सागमा जितेका ३ स्वर्णमध्ये १ नेपालले उसुबाटै प्राप्त गरेको थियो । यी सबै पृष्ठभूमिमा नेपालले यसपल्ट उसुमा सुधारिएको प्रदर्शन गरेर पाँच स्वर्ण जित्न सफल रह्यो । त्यो अर्थमा उसुमा नेपालले अपेक्षित प्रदर्शन गर्न सफल नै रह्यो ।
