महिला भलिबलको उत्साह
दर्शकबीच महिला भलिबलप्रतिको मोह अतुलनीय छ । यी दर्शक खासमा नेपाली भलिबलका प्रशंसक हुन्, उनीहरू यो खेलको विकासमा सक्दो योगदान दिन तत्पर पनि छन् ।
१६ वर्षिया निमा घर्तीमगरल १२ औ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाइ पहिलो स्वर्ण पदक दिलाउन सफल बनेकी छिन । पहिलोपल्ट अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएकी यो देशकै लागि ठूलो उपलब्धि हो । भारतको सिलोगंस्थित असम राइफल्सको हलमा भएको खेलमा उनी बिजयी बनेकी हुन सफल बनेकी हुन । उसु खेलाडी उनी आफनो सफलतालाइ आफनो गुरुहरुको तालिम तथा आफनो मेहेनतले भमिका खेलेको बताउछिन । यो बिजय पछि उनी निकै खशी खुशी देखिएकी छिन ।





तस्बिर :कौशल अधिकारी