‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
‘फेसन गाला नाइट २०२३’ सम्पन्न भएको छ ।
फेसन नेटवर्क नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना शनिबार ठमेलस्थित टेन एक्स क्लबमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई हौसला स्वरुप सम्मान सम्मान अवार्ड गरिएको हो ।
सम्मानित हुनेहरुमा नमुनाकलेज संस्थापक तथा प्रिन्सिपल ज्ञानीशोभा तुलाधार, बरिष्ठ सौन्दर्यबिद् कमला श्रेष्ठ, पहिलो मिस नेपाल रुबी राना, फेशन डिजाइनर मुत्ता श्रेष्ठ मिस नेपाल कोरियोग्राफर रचना सिंह गुरुङ, फेशन डिजाइनर रमिला नेमकुल, फोटोग्राफर महेश प्रधान, सञ्चारकर्मी पुजा मानन्धर लगायत छन्।
तस्बीर -महेश प्रधान