Successfully Copied

धेरै जुस पिउँदा दाँत कमजोर

गर्मी मौसम तथा स्वास्थ्यलाई ध्यानमा राखेर धेरैको जुस पिउने बानी हुन्छ । त्यसो त मानिसहरू फलफूल खानभन्दा जुस नै पिउन मन पराउँछन् । धेरै जुस पिउँदा दाँत कमजोर हुनसक्छ ।

गर्मी मौसम तथा स्वास्थ्यलाई ध्यानमा राखेर धेरैको जुस पिउने बानी हुन्छ । त्यसो त मानिसहरू फलफूल खानभन्दा जुस नै पिउन मन पराउँछन् । धेरै जुस पिउँदा दाँत कमजोर हुनसक्छ । चिकित्सकका अनुसार जुस, कोल्ड ड्रिंक्स तथा दिनभर लिइने स्न्याक्सले दाँतमा नोक्सान पुर्‍याउँछ । यसले दाँतको इनामेल कमजोर हुन्छ, जुन दाँतका लागि ठीक हुँदैन । त्यसैले उचित मात्रामा जुस पिउनुपर्छ । 

 Image