यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा
असार १२, २०७९ वसन्तपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निकालिएको थियो । नेक अफ वुडका युवा समूहले शनिबार ¥याली निकालेका थिए ।
उक्त र्याली बसन्तपुरबाट सुरु भएर झोँसे हुँदै लगनबाट पूनः वसन्तपुर आएर टुंगिएको थियो ।
सहभागीहरुले प्लेकार्ड तथा अनुहारमा आर्ट गरी वसन्तपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हकहितका लागि प्रदर्शन गरेका हुन् ।
समाजमा खुल्न र हक अधिकारका लागि बोल्न प्रेरणा दिने उद्देश्यले हरेक वर्ष जुन महिनामा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्