यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा

नारी संवाददाता

असार १२, २०७९ वसन्तपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निकालिएको थियो । नेक अफ वुडका युवा समूहले शनिबार ¥याली निकालेका थिए ।

उक्त र्याली बसन्तपुरबाट सुरु भएर झोँसे हुँदै लगनबाट पूनः वसन्तपुर आएर टुंगिएको थियो ।

सहभागीहरुले प्लेकार्ड तथा अनुहारमा आर्ट गरी वसन्तपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हकहितका लागि प्रदर्शन गरेका हुन् ।

 

समाजमा खुल्न र हक अधिकारका लागि बोल्न प्रेरणा दिने उद्देश्यले हरेक वर्ष जुन महिनामा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>