आर्टिसन विन्टर फेस्ट
मंसिर २७, २०७८ नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा ‘आर्टिसन विन्टर फेस्ट’ सम्पन्न भएको छ । अबिर डिजाइनर हबले आयोजना गरेको कार्यक्रममा नेपाली डिजाइनरहरुले बनाएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । नेपाली डिजाइनरहरुको सीप, कला र उत्पादनको उचित मूल्य तथा मूल्याङ्कन गर्ने उद्देश्य कार्यक्रमको रहेको विज्ञप्तिमा उल्लेख छ ।
तस्बिरहरु ः महेश प्रधान
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्