सहयोगी हात

नारी संवाददाता

असार ५, २०७८ ‘हाम्रो टिम नेपाल’ नामक समूहद्वारा विभिन्न ठाउँमा बिरामीलाई अक्सिजन सिलिन्डर र ज्याला/मजुदरी गर्नेलाई निःशुल्क खाना वितरण गरिएको छ । पछिल्लो समय कोरोनाका कारण जारी निषेधाज्ञापछि समूहले सडकमा अलपत्र र मनोरोगीसहित अन्य विपन्नलाई समेत खाना वितरण गर्न थाल्यो । अघिल्लो वर्षको लकडाउनमा पनि यो समूहले आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क खाना उपलब्ध गराएको थियो ।

 

तस्बिरहरू : महेश प्रधान

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>