सात महिनाअघि पूजा पाण्डे तथा पूजा रिमाल मिलेर कमलपोखरीमा नेपाली ब्रान्डेड पहिरन पसल भोटो संचालनमा ल्याएका छन् । नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले स्थापित भोटोमा कटन, बाम्बो, सिफन, खादी, ऊनी आदि पहिरन उपलब्ध छन् ।
नारी संवाददाता , असार २२, २०७६
-- पुरै पढ्नुहोस् --