आउटलेट

डेट द रेस्ट्रो

विशेषता : शान्त घरेलु वातावरणमा स्वादिष्ट परिकार पस्किने गार्डेन रेस्टुरेन्ट ।स्थान : टंगाल ।शान्त घरेलु वातावरणमा नेपाली, इन्डियन, चाइनिज परिकारको स्वाद लिन सकिने ‘डेट द रेस्ट्र्रो’ हालसालै खुलेको फेमिली गार्डेन रेस्टुरेन्ट हो । सहरभित्र पर्याप्त ठाउँको अभावमा कोचिएर खाना खानुपर्ने साना रेस्टुरेन्टको तुलनामा यो पृथक् छ । पार्किङको यथेस्ट सुविधा रहेको यहाँ एकै पटकमा तीन सय जना अट्ने क्षमता छ । सुलभ मूल्यमा स्वादिष्ट परिकार अर्को यसको विशेषता हो । 

नारी संवाददाता , श्रावण २४, २०७८

-- पुरै पढ्नुहोस् --

रोयल थाई हस्पिटालिटी

कोटेश्वरबाट भक्तपुर जाँदा राधेराधेस्थित रोयल थाई हस्पिटालिटी विशाल रुफ टप अम्ब्रेलायुक्त रेस्टुरेन्ट ब्यांक्वेट हो ।

नारी संवाददाता , श्रावण २०, २०७८

-- पुरै पढ्नुहोस् --

प्राकृतिक फेब्रिकसँगै रि–साइकल

ललितपुरको बखुन्डोलमा प्राकृतिक कपडाको प्रयोग गरी स्वस्थ र वातावरणमैत्री फेब्रिक डिजाइन गर्न हब/बुटिक संचालनमा आएको छ ।

नारी संवाददाता , वैशाख १४, २०७८

-- पुरै पढ्नुहोस् --

मेकअप अबसेसन

नयाँबानेश्वरस्थित ‘मेकअप अबसेसन’ सञ्चालनमा आएको छ । चार वर्ष अघि पोखराबाट सुरुवात गरेको यो स्टुडियोले काठमाडौंमा पनि शाखा खोलेको हो ।

नारी संवाददाता , वैशाख १३, २०७८

-- पुरै पढ्नुहोस् --

नार्ले स्मोक हाउस ग्रिल एन्ड बार

विशेषता: हाँडीगाउँ गहनापोखरीमा सात महिनादेखि नार्ले स्मोक हाउस ग्रिल एन्ड बार सञ्चालनमा आएको छ । पारिवारिक वातावरण रहेको रेस्टुराँको आन्तरिक सज्जा राणाकालीन शैली झल्काउने खालको छ ।

नारी संवाददाता , चैत्र ५, २०७६

-- पुरै पढ्नुहोस् --

सुस्वास्थ्य  मेडी स्पा

जावलाखेलमा सुस्वास्थ्य मेडी स्पा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरबाट उपचार गराउनु स्पाको विशेषता हो । मेडी स्पामा जिम स्पासम्बन्धी सुविधा लिन सकिन्छ भने तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी लिन सकिन्छ ।

नारी संवाददाता , चैत्र ३, २०७६

-- पुरै पढ्नुहोस् --

लुक्स हेयर एन्ड ब्युटी आर्ट

व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स युनिसेक्स सैलुनमा फुल बडी पोलिसिङदेखि अस्ट्रेलियन फेसियल सेवासम्म उपलब्ध छन् । यस्ता रुमभित्र फुल बडी पोलिसिङ, बडी स्क्रबिङ, हेयर कट, हेयर कलर आदि सम्पूर्ण सेवा एउटै ठाउँबाट प्रदान गरिन्छ ।

नारी संवाददाता , फाल्गुन ११, २०७६

-- पुरै पढ्नुहोस् --

लुक्स हेयर एन्ड ब्युटी आर्ट

काठमाडौंको शेर्पा मलमा खुलेको लक्जरी सैलुन यो तहमा नेपालमै पहिलो भएको बताइएको छ । व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स युनिसेक्स सैलुनमा फुल बडी पोलिसिङदेखि अस्ट्रेलियन फेसियल सेवासम्म उपलब्ध छन् ।

नारी संवाददाता , माघ २९, २०७६

-- पुरै पढ्नुहोस् --

आइप्लेक्स मलमा  दृश्य लाउन्च 

नयाँ बोश्वरस्थित आइप्लेक्स मलमा दृश्य लाउन्च सञ्चालनमा आएको छ । ग्राहकको चाहनाबमोजिमको हाइजेनिक एवं ताजा फुडलाई मध्यनजर गर्दै लाउन्च सञ्चालनमा आएको हो ।

नारी संवाददाता , माघ २१, २०७६

-- पुरै पढ्नुहोस् --

सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको अर्को शाखा 

काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । दीपक खड्का र धिरज राईले सुरु गरेको यो पार्लरमा अनुभबी सौन्दर्यबिदले सेवा प्रदान गर्ने बताएका छन् ।

नारी संवाददाता , माघ १७, २०७६

-- पुरै पढ्नुहोस् --

एरा मेकअप स्टुडियो एन्ड युनिसेक्स सैलुन

सौन्दर्य चेतना बढ्दो छ । त्यससँगै सौन्दर्य कलाको व्यवसाय पनि फस्टाउँदैछ । हालै अनामनगरमा यस्तै एक सैलुन सञ्चालनमा आएको छ । सैलुनको नाम हो–एरा मेकअप स्टुडियो एन्ड युनिसेक्स सैलुन । सञ्चालकका अनुसार त्यहाँ ब्युटी र पर्सनल केयरसँग सम्बन्धित सबै सुविधा लिन सकिन्छ । 

नारी संवाददाता , माघ १६, २०७६

-- पुरै पढ्नुहोस् --