श्रृंगार

सुहागको प्रतीक पोते

तीज तथा साउने सोमबारका लागि पोते अनिवार्य एसेसरिज नै भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र उन्ने चलन थियो भने अहिले नौगेडी तथा डिजाइन–डिजाइनका पोतेको माला लगाउने चलन चलेको छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको संयोजन गरेर उनिएको पोतेको माला पनि लगाउँछन् । राता, हरिया तथा पहेंला चुरासाउने सोमबारको व्रत बस्ने महिलाहरू हुन वा व्रत नबस्ने महिलाहरू, उनीहरू हातभरि हरिया चुरा तथा बालामा सजिएका हुन्छन् । साउन आउनु एकसाता अधि नै साउनका लागि हरिया चुराको बिक्री उत्कर्षमा पुग्छ । हरिया चुराका साथमा पहेंलो तथा रातो चुराहरू पनि उतिकै रुचाइन्छ । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसार चुरा लगाउने चलन पनि छ ।

नारी संवाददाता , श्रावण ९, २०७६

-- पुरै पढ्नुहोस् --

ब्रोज अट्रयाक्सन टेक्निक्स

आइब्रोज मात्र एउटा त्यस्तो अंग हो जसले अनुहारको लुक्स नै बदलिदिन्छ । अहिले संसारमा यसका थुप्रै पृथक् प्रविधि भिक्रिएका छन् । समग्रमा यसलाई माइत्रोब्लेडिङका नामले चिनिए पनि त्यसभित्र पनि फरक–फरक विधि तथा स्पेप्स छन् । 

सान्द्रा पुन, सौन्दर्यविदचैत्र २५, २०७५

-- पुरै पढ्नुहोस् --

वर्षाका लागि कस्तो मेकअप उपयुक्त हुन्छ ?

वर्षामा बढी पसिना आउँछ । पसिनाले छालामा भएको धूलोका कणसँग मिक्स भएर इन्फेक्सन सिर्जना गर्छ । त्यसैले वर्षामा नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । मनसुनी हावामा बढी ब्याक्टेरिया हुन्छ । डिप–पोर क्लिन्जरले छालाको भित्री भागसम्म गएर राम्रोसँग सफाइ गर्छ । बढी पसिना आउने भएकाले छालाको नरमपनमा कमी आउँछ ।

लक्की श्रेष्ठ महत, भाद्र ५, २०७५

-- पुरै पढ्नुहोस् --

मेहन्दी कसरी लगाउने ?

मेहन्दी केशबाहेक छालामा नलागोस् भनेर पुरानो तर सफा टाबेल वा अन्य कपडाले घाँटीदेखि तलको भाग छोप्न सकिन्छ । बिस्तारै आफ्नो इच्छाअनुसार ब्रसले मेहन्दी लगाउने । ब्रसको प्रयोगले केशको सबैतिर मेहन्दी लगाउन सहज बनाउँछ । मेहन्दी लगाइसकेपछि १० देखि ४५ मिनेटसम्म केशमै रहन दिनुपर्छ ।

मनोज ठाकुर, जेष्ठ २०, २०७५

-- पुरै पढ्नुहोस् --

सोर्‍ह शृंगार र पहिरनका साथ तीज

तीज गर्मी तथा वर्षायाममा पर्ने भएकाले वाटरप्रुफ मेकअप गर्नुपर्छ । अनुहार सफा गरेपछि पहिले सनब्लक क्रिम लगाउनुपर्छ । अनुहारमा दागहरू छन् भने कन्सिलरले छोप्न सकिन्छ । सबैभन्दा पहिले आँखाको मेकअप गर्ने । तीज भएकाले रातो, गोल्डेन तथा हरियो आइस्याडो बढी प्रयोग गर्ने ।

नारी संवाददाता , भाद्र ४, २०७४

-- पुरै पढ्नुहोस् --

गहनाको हेरचाह

महिलाहरू विभिन्न कार्यक्रम तथा उत्सवहरूमा गहनाका साथ सहभागी हुन रुचाउँछन् ।

नारी संवाददाता , कार्तिक १९, २०७३

-- पुरै पढ्नुहोस् --

ब्युटी म्याजिक ट्रिक्स

व्यक्तित्व ब्युटी सेड्युलमा निर्भर रहन्छ ।

नारी संवाददाता , कार्तिक १८, २०७३

-- पुरै पढ्नुहोस् --

तीजमा गहनाको लहर

तीज महिलाहरूको शृंगारको पर्व भएकाले गहना लगाउनु स्वाभाविक पनि हो ।

झरना नहर्की, भाद्र १६, २०७३

-- पुरै पढ्नुहोस् --

मेहन्दी तथा नेल आर्ट

पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त हुन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, भाद्र ८, २०७३

-- पुरै पढ्नुहोस् --

लिप वाम

पहिला पहिला लिपवाम मात्र ओठ फुट्नबाट बचाउनका लागि बनाइने गरिन्थ्यो तर अब यो कस्मेटिक इन्डस्ट्रिको ठूलो हिस्सा बन्न पुगेको छ । यीनलाई ओठको सुरक्षा प्रदानका लागि मात्र नभई दिनभरि लगाउनका लागि लिप कलरको एउटा राम्रो विकल्प मानिएको छ ।

नारी संवाददाता , श्रावण २६, २०७३

-- पुरै पढ्नुहोस् --

हेयर स्टाइल केयर

केश दुईमुखे हुन नदिन नियमित ट्रिमिङ गराउनुपर्छ ।

रोजिन शाक्य, श्रावण २४, २०७३

-- पुरै पढ्नुहोस् --