नारी विचार

हरेक महिलाले खेल खेल्न जरुरी छ

संगीना वैद्य, खेलाडी :खेलाडीले स्पर्धा जित्नका लागि खेल्छन् । तर, हरेक महिलाले खेल खेल्न जरुरी छ । शारीरिक तथा मानसिक स्वास्थ्य र सुरक्षाका लागि खेल महत्वपूर्ण कुरा हो । https://bit.ly/2Q8yOQJअहिले म मध्यरातमा घर पुगें भने पनि अभिभावक चिन्तित हुँदैनन् । किनकि म सुरक्षित हुन सक्छु भन्नेमा अभिभावक विश्वस्त छन् । परिश्रम, दृढता, जागरण र चेतनाले नै जो–कोहीलाई सशक्त बनाउने हो । यसप्रति आममहिला सचेत हुनु आवश्यक छ । खेलाडी संगीना वैद्यले राख्नु भएको विचारको डिजिटल भर्सन :

नारी संवाददाता , फाल्गुन २९, २०७६

-- पुरै पढ्नुहोस् --

अधिकारका लागि महिला आफैं जागरुक हुन आवश्यक छ

नेपालमा यौन अधिकारसँगै अरू थुप्रै विषयमा बहस आवश्यक छ । यसप्रति महिला नै बढी सचेत र जागरुक हुन आवश्यक छ । नेपाली महिलाले चेतनाको स्तर बढाउनुपर्छ । त्यसका लागि आफैंले बढी पहल गर्नुपर्ने स्थिति छ ।

नारी संवाददाता , फाल्गुन २८, २०७६

-- पुरै पढ्नुहोस् --

संविधानले दिएको अधिकार महिलाले उपभोग गर्नुपर्छ

१ सय १० औं नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी मासिकले ‘कसरी अगाडि बढ्ने ?’ भन्ने अभियानअन्तर्गत आ–आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहेका अब्बल महिलाको आवाज समेट्ने प्रयास गरेको छ, जुन नारी मासिकको डिजिटल भर्सन https://bit.ly/2Q0CzYk मा हेर्न र सुन्न सकिन्छ ।

नारी संवाददाता , फाल्गुन २७, २०७६

-- पुरै पढ्नुहोस् --

प्रबासका नेपाली नारी

नेपाल हुंदा एउटा साबुन किन्न पनि पसल पठाएनन अबिभावकले, अत्यन्तै निर्भर बनाएर राखे, यहां आएपछि अर्काकोमा काम गरें तर कहिल्यै कामदार हमसुस गर्न परेन् । यहां पेशागत सम्मान छ । मालिकले कामदारलाइ कहिल्यै हेपाहा ब्यवहार गर्दैनन् । यो कुरा हामी नेपालीले सिक्नै पर्छ । हामी नेपाली युवाहरु आत्मानिर्भर हुन र आफु अनुसारको सम्मान चाहान्छौं ।

लक्ष्मी भण्डारी, आश्विन ४, २०७३

-- पुरै पढ्नुहोस् --

पुनर्निर्माणमा पनि किन निराशा ?

जुनसुकै प्राकृतिक प्रकोपका कारण हुने क्षतिको न्यूनीकरण र बचावटका लागि महिलालाई प्रकोप व्यवस्थापनको प्रत्येक तहको ज्ञान र जिम्मेवारी दिनु

असार ६, २०७२

-- पुरै पढ्नुहोस् --