बजारमा नयाँ

पामाकेयरको ह्यान्डवास

पामाकेयर ब्रान्डले ह्यान्डवास बजारमा ल्याएको छ । कोभिड–१९ को महामारीबीच कम्पनीले ह्यान्डवास उत्पादन सुरु गरेको हो । कम्पनीले विभिन्न फ्लेबरको ह्यान्डवास उत्पादन गरेको छ । उक्त फ्लेबरहरूमा लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टी ट्री एन्ड एप्पल फ्लेवर रहेका छन् । कम्पनीले दशकयता जनस्वास्थ्य र सरसफाईसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको छ । यसअघि पामाकेयरले उच्च गुणस्तरको स्यानिटाइजर समेत बजारमा उपलब्ध गराइसकेको छ । कम्पनीका अनुसार ह्यान्डवासमा ब्याक्टेरिया तथा भाइरस नाश गर्ने फर्मुला र पदार्थको सम्मिश्रण छ । हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य १५२ रुपैयाा तोकिएको छ । 

नारी संवाददाता , आश्विन १४, २०७७

-- पुरै पढ्नुहोस् --

एक्ने आयल कन्ट्रोल क्लिन्जर

छालामा चिल्लोपना र डन्डिफोरको समस्या कम गर्ने ‘एक्ने आयल कन्ट्रोल क्लिन्जर’ बजारमा आएको छ ।

नारी संवाददाता , आश्विन ५, २०७७

-- पुरै पढ्नुहोस् --

लोटसको प्रोब्राइट

लोटस हर्बलले भारतकै पहिलो छालाको स्याहार गर्ने प्रोबायोटिक ब्रान्ड उपलब्ध गराएको छ । यसमा छालाको स्याहारका लागि सात प्रकारका समयानुकूल उत्पादन समावेश छन् ।

नारी संवाददाता , चैत्र ३, २०७६

-- पुरै पढ्नुहोस् --

एसियन पेन्ट्स नेपालको रोयल हेल्थ शिल्ड बजारमा

ग्राहकहरूको प्रतिरोधात्मक स्वास्थ्य हेरचाह एवं आवश्यकतालाई मध्यनजर गर्दै एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । यो यस्तो उत्पादन हो, जुन कीटाणुहरू मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्ने असाधारण विशेषतायुक्त छ ।

नारी संवाददाता , कार्तिक २६, २०७६

-- पुरै पढ्नुहोस् --

घर चम्काउन लिक्विड क्लिनर

ऐना र सिसा सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । ग्लास क्लिनरले सिसाको चमक उस्तै बनाउँछ र दाग पनि देखिँदैन । घाम लागेका बेला भने यसको प्रयोग गर्नु हुँदैन किनभने यो केमिकल सिसामा लाग्नेबित्तिकै सुकिहाल्छ ।

नारी संवाददाता , आश्विन ८, २०७६

-- पुरै पढ्नुहोस् --

क्वाइन क्लिन प्रो

आधुनिक तरिकाले लुगा धुने एउटा नयाँ प्रविधि नेपाल भित्रिएको छ । राजधानीमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै स्वीडेनबाट उक्त मेसिन आयात गरिएको हो । यो प्रविधिमार्फत कपडा धुँदा पानी एकदमै कम प्रयोग हुने बताइएको छ ।

नारी संवाददाता , भाद्र १९, २०७६

-- पुरै पढ्नुहोस् --

ओराका सामान नेपालमा  

चाइनिज कम्पनी ‘ओरा’ का इलेक्ट्रिक सामान नेपाल पनि भित्रिएका छन् । ओउराका घरायसी इलेक्ट्रिक उपकरण विशेष मानिन्छन् । अहिले नेपालमा ओउराका टेलिभिजन, रेफ्रिजेरेटर तथा भ्याकुम क्लिनर उपलब्ध छन्  ।

नारी संवाददाता , भाद्र १७, २०७६

-- पुरै पढ्नुहोस् --

काठमाडौंमा मेकअप स्टुडियो 

काठमाडौं स्कुल अफ मेकअप स्टुडियोले अनामनगरमा मेकअप स्टुडियो प्रोफेसनल आर्मस्टरडमसँगको सहकार्यमा मेकअप स्कुलको सुरुवात गरेको छ । उक्त स्कुलको उद्घाटन कोलकाताबाट आएकी मेकअप आर्टिस्ट नम्रता शर्माले गरेकी थिइन् भने शर्माले ब्राइडल मेकअपसम्बन्धी मास्टर क्लास पनि दिएकी थिइन् ।

नारी संवाददाता , भाद्र ५, २०७६

-- पुरै पढ्नुहोस् --

अर्गानिक इन्डिया नेपालमा

सन् १९९० अघिदेखि विश्वभर विशुद्ध अर्गानिक उत्पादन पुर्‍याउने उद्देश्यसहित अर्गानिक इन्डियाका उत्पादन अब नेपालमा समेत उपलब्ध हुने भएका छन् । 

नारी संवाददाता , चैत्र २४, २०७५

-- पुरै पढ्नुहोस् --

डा. साथीले नेपाल ल्यायो अष्ट्रेलियाको नेचर्स वे ब्रान्डका उत्पादनहरु

अष्ट्रेलियाली औषधीय उत्पादनहरु आयात गर्ने पछिल्लो कदम स्वरुप डा. साथीले अष्ट्रेलियाको फर्माकेयर ल्याबोरट्रिजसँग सहकार्य गरेको छ । विभिन्न देशमा आफ्नो  स्टोर ल्याबोरट्रिजलाई नेचर्स वे ब्रान्डका उत्पादनहरु नेपालमा बिक्री – वितरण प्रारमभ गरेको हो ।

नारी संवाददाता , चैत्र ११, २०७५

-- पुरै पढ्नुहोस् --

लोटस हर्बलको बेबी प्लस

बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो ।

नारी संवाददाता , फाल्गुन ११, २०७५

-- पुरै पढ्नुहोस् --