मेकअप

थोरै समयमा टिकाउ मेकअप

–क्लिनजिङ गर्न समय लाग्ने हुनाले वेट टिस्युले मजाले अनुहार पुछ्ने ।–छालाको प्रकृतिअनुसार मोश्चराइजर लगाउने । सनब्लक लगाएपछि दागधब्बा छोप्नका लागी कन्सिलर र स्किन अनुसारको फाउण्डेसन लगाउने ।–आंखाको मेकअप गर्दा अनुहार र पहिरन सुहाउंदो आइस्याडो लगाउने । त्यसपछि वाटरपु्रm आइलाइनर, मस्करा र गाजल लगाउने ।–आइब्रोमा ब्राउन कलरको ब्राउज कलरले सेप बनाएर क्रमश फंैलाउंदै लैजाने । र नयां आकारको सेप दिने ।–ओठको सेप मिलाएर ब्रसद्धारा लिपस्टिक या ग्लस लगाउने । अन्तमा ब्लसर लगाएर मेकअप फिक्सरले पुरा अनुहारको मेकअप फिक्स गर्ने ।–यसरी मेकअप गर्दा १० मिनेट भन्दा बढी समय लाग्दैन र मेकअप लङलास्टिङ ( दिनभर टिकाउ ) हुन्छ । 

मञ्जु कार्की पाण्डे, आश्विन ९, २०७६

-- पुरै पढ्नुहोस् --

तीजको मेकअप

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । तीजमा बढी नाचगान गरिने भएकाले पसिना पनि बढी आउँछ जसले गर्दा मेकअप पखालिने डर हुन्छ । यसका लागि सर्वप्रथम आफ्नो छाला सुहाउँदो क्रिम, प्राइमर अनुहार, घाँटी तथा कानमा राम्रोसँग लगाउनुपर्छ जसले मेकअपलाई लामो समयसम्म टिकाएर राख्छ ।

अनिता खड्का, भाद्र ८, २०७६

-- पुरै पढ्नुहोस् --

मेकअपमा उपयोगी प्राइमर

प्राइमरले मेकअप, फाउन्डेसन तथा मोइस्चराइजरलाई पूरै दिन टिकाउन बेस प्रदान गर्छ । मेकअप गर्नुपूर्व प्राइमर लगाउँदा मेकअपलाई सजिलै तथा समान रूपमा फैलाउन मद्दत मिल्छ । यसले छाला फ्रेस रहन्छ । प्राइमरले अनुहारको पाउडर तथा फाउन्डेसनलाई सोस्नबाट रोक्छ । यसले अनुहारलाई ओइली हुनबाट जोगाउँछ ।

सीता पाठक, असार १७, २०७६

-- पुरै पढ्नुहोस् --

समर मेकअप

प्रभावशाली व्यक्तित्वका लागि लुक्समा ध्यान पुर्‍याउनुपर्छ । सुन्दर र हँसिलो अनुहारले सबैलाई आकर्षित गर्छ । आकर्षक देखिन मेकअपको पनि उत्तिकै भूमिका हुन्छ भने मेकअपमा गल्ती गर्दा छालामा समेत नकारात्मक असर पर्न सक्छ ।

गार्गी कर्माचार्य, जेष्ठ २१, २०७६

-- पुरै पढ्नुहोस् --

सेल्फ मेकअपको क्रेज

सेल्फ मेकअपको क्रेज बढ्नुमा फेसबुक, टिकटक तथा इन्स्ट्राग्रामको पनि उत्तिकै हात छ । फोटो र भिडियो पोस्ट गर्दा अरूभन्दा फरक र आकर्षक देखिनु महिलाहरूको आमस्वभाव हो । कतिपयले त युट्युबमा सेल्फ मेकअपको भिडियो हेरेर पनि सिक्छन् ।

नारी संवाददाता , वैशाख १७, २०७६

-- पुरै पढ्नुहोस् --

मिस हेरिटेज क्वीन नेपाल अस्मिता

राजधानीमा सम्पन्न ‘मिस हेरिटेज क्वीन नेपाल’को यो वर्षको शिर्ष उपाधि अस्मिता खड्काले उचालेकी छिन् । यस प्रतियोगीतामा उनले शिर्ष ताज सहित स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।

नारी संवाददाता , आश्विन १८, २०७५

-- पुरै पढ्नुहोस् --

सेलीब्रेटी लुक्स मेकअप

मोडल पूजा श्रेष्ठको अनुहार लाम्चो भएकाले सबैभन्दा पहिले उनको आइब्रोलाई राउन्ड सेपमा मिलाइएको छ । सेलीब्रेटी लुक्सका लागि केही ग्ल्यामरस लुक्स दिनुपर्ने भएकाले आइमेकअपमा कट स्मोकी आइज एवं क्रिज गर्नुपर्छ । कट क्रिज कन्सिलिङ एरियामा लाइट कलरको आइस्याडो तथा स्मोकीमा ब्राउन कलर प्रयोग गरिएको छ ।

नारी संवाददाता , कार्तिक २४, २०७४

-- पुरै पढ्नुहोस् --

फेसनमा नयाँ प्रोडक्ट

अहिले म्याट मेकअप चल्तीमा छ । त्यसमा पनि दिउँसो लाइट अर्थात् न्युड मेकअप अनि पार्टी वा रातिका लागि मेकअपमा सिमर आइस्याडो प्रयोग गरी चिकबोनमा हाइलाइटर प्रयोग गर्दै साइन दिन सकिन्छ । आइमेकअपमा स्मोकी आइ नै ट्रेन्डमा छ तर स्मोकीमा पनि अहिले अनेकन शैली तथा डिजाइनहरू भित्रिएका छन् ।

रश्मि मानन्धर, आश्विन २२, २०७४

-- पुरै पढ्नुहोस् --

फेस्टिबल मेकअप

- सफा बेसका लागि अनुहार क्लिन्जिङ गर्ने ।- मेकअप लामो समय टिकाउन अनुहारमा टोनखअप गर्ने ।

रुश्का वैद्य श्रेष्ठ, आश्विन ९, २०७४

-- पुरै पढ्नुहोस् --

फाउन्डेसन चयन गर्दा

एसपीएफ १५ भएको फाउन्डेसन छनोट गर्नुपर्छ, यसले छालालाई घामको हानिकारक किरणबाट जोगाउँछ ।

नारी संवाददाता , चैत्र ७, २०७३

-- पुरै पढ्नुहोस् --

मेकअपको जादु

मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ।

नारी संवाददाता , चैत्र ५, २०७३

-- पुरै पढ्नुहोस् --