उपकरण

८४ देशका सुन्दरीसँग प्रतिस्पर्धा गर्दै नेपाली चेली रिया

 नेपाली चेली रिया बस्नेतले विश्वका ८४ मुलुकका युवतीहरुसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । यहि अक्टोबर २६ देखि फिलिपिन्सको मनिलामा आयोजना हुन लागेको मिस अर्थ २०१९ मा रियाले उल्लेखित संख्याका देशका युवतीसँग प्रतिस्पर्धा गर्ने भएकी हुन् । मिस अर्थ प्रतियोगिताको १९ औं संस्करणको ग्राण्ड फिनालेका लागि नेपालबाट आधिकारिक प्रतिनिधि रहेकी रिया मिस नेपाल २०१९ को मिस नेपाल अर्थ २०१९ उपाधि विजेता हुन् । यतिखेर मिस अर्थ २०१९ अन्तर्गत विभिन्न प्रिलिमिनरी प्रतिस्पर्धाहरु संगै प्रतियोगिता सम्बन्धी विविध गतिविधि पनि संचालन भइरहेको छ । नेपालकी रिया प्रतियोगिता अन्तर्गत फायर समूहमा रहेकी छिन् । मिस नेपाल २०१९ मा मिस नेपाल अर्थ उपाधि विजेता संगै मिस पपुलर च्वाइस अवार्ड पनि जितेकी २३ वर्षिया रिया पााच फिट सात इन्च शारारिक उाचाईकी छिन् । बीबीए अध्ययन पूरा गरेकी काठमाडौं निवासी रियाले विशेष गरी उपन्यास पढ्न, खेलकूद, भ्रमण तथा नृत्यमा रुचि रहेको छ । उनी गैर नाफा मुलुक संस्था योङ रुट्सका संस्थापक र संचालिका पनि हुन् । 

नारी संवाददाता , आश्विन २८, २०७६

-- पुरै पढ्नुहोस् --

एक रुपैयाँमा सेनेटरी प्याड दिने भेन्डिङ मेसिन

यहि कुरालाई ध्यानमा राखेर काठमाडौंको बाफलस्थित ज्ञानोदय उच्च माविले स्कुलमै स्यानिटर प्याडको व्यवस्था गरेको छ । ज्ञानोदय माविले महिनावारी भएका विद्यार्थी र शिक्षिकाहरूलाई सेनेटरी प्याड उपलब्ध गराउन तीन महिनाअघि भेन्डिङ मेसिन राखेको थियो । एक रूपैयाँको सिक्का भेन्डिङ मेसिनमा खसाले पछि प्रयोगकर्ताले प्याड प्रयोग गर्न पाउँछन् ।

नारी संवाददाता , माघ २९, २०७५

-- पुरै पढ्नुहोस् --

हिटर बाल्दा यि ५ कुरा विचार गरौं

 हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ । 

नारी संवाददाता , माघ ३, २०७५

-- पुरै पढ्नुहोस् --

इन्धन बचाउने उपाय

भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो ।

शशिकला भट्टराई, फाल्गुन २१, २०७३

-- पुरै पढ्नुहोस् --

इन्धन बचाउने उपाय

भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो ।

नारी संवाददाता , फाल्गुन ९, २०७३

-- पुरै पढ्नुहोस् --

मोबाइल

डेढ दशकअघिसम्म मोबाइल बोक्ने मानिस भनेका समाजका लब्ध प्रतिष्ठित र औंलामा गन्न सकिने मात्र हुन्थे । मोबाइलभन्दा अगाडि नेपाल भित्रिएको पेजर लिनेहरूको शान बेग्लै थियो ।

नारी संवाददाता , माघ २२, २०७३

-- पुरै पढ्नुहोस् --

ब्युटिपार्लरका उपकरण

यसमा फेसियलसँग सम्बन्धित सबै उपकरण हुन्छन् । यसको मुख्य भागमा म्याग्निफाइङ मिरर, आजोन, स्टिमर, वाइब्रेटरी मसाजर, ब्ल्याक हेड्स रिमुभर तथा कोल्ड मिस्ट स्प्रेयर हुन्छ । ग्राहकले कतै जानु नपरोस् भनेर आराम र सुविधाका लागि फेसियल ट्रलीसँगै फेसियल बेड पनि हुन्छ ।

नारी संवाददाता , पुस २२, २०७३

-- पुरै पढ्नुहोस् --

पुरानो टुथब्रसद्वारा सफाइ

चिकित्सकहरू दाँतको सुरक्षाका लागि पुराना टुथ ब्रस प्रयोग नगर्ने सल्लाह दिन्छन् ।

नारी संवाददाता , कार्तिक २९, २०७३

-- पुरै पढ्नुहोस् --

यसरी गर्न सकिन्छ भान्सा सफा

भान्सा सफा राख्न लेमन ट्रिटमेन्ट राम्रो विकल्प हो ।

नारी संवाददाता , कार्तिक २९, २०७३

-- पुरै पढ्नुहोस् --

भूकम्पपछि चेलीबेटी बेचबिखन मौलायो

लीबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल, एनएनएजीटीले गत महिना राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

नारी संवाददाता , आश्विन १७, २०७३

-- पुरै पढ्नुहोस् --

भित्तामा सपनाको रंग

रंगले जीवनमा विभिन्न किसिमले प्रभाव पारिरहेको हुन्छ किनभने यसभित्र एक किसिमको ऊर्जा हुन्छ । रंग प्रकृतिप्रदत्त उपहार हो जसद्वारा मानिसको रुचि–अरुचिका सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । रंगको छनोटले मानिसको स्वभावसमेत झल्काउँछ । रंगले मानव जीवनमा विशेष भूमिका खेल्छ ।

लक्ष्मी भण्डारी थापा, आश्विन १०, २०७२

-- पुरै पढ्नुहोस् --