पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

चलचित्रका लागि कार्यशाला

मनोरन्जन
नारी संवाददाता , भाद्र ३१, २०७८
काठमाडौंमा चलचित्र निर्माण गर्ने कार्यशालामा सहभागी १० किशोरीले पाँचवटा चलचित्र निर्माण गरेका छन् । -- पुरै पढ्नुहोस् --

कुँवर र खड्काको पुस्तक ‘शल्यक्रिया’ को विमोचन

समाचार
नारी संवाददाता , भाद्र ३१, २०७८
सञ्चारकर्मी लोग्शरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ को भदौ २८ गते विमोचन गरिएको छ । -- पुरै पढ्नुहोस् --

आत्महत्या

अन्य
नारी संवाददाता , भाद्र २५, २०७८
विश्वभर नै आत्महत्या बढिरहेको छ ।यो समस्या निकै जटिल बनिरहेको छ ।।प्रेम, व्यापार विफल हुँदा आत्महत्या गर्छन् ।असाध्य रोग लाग्दा पनि मृत्युलाई नै रोज्छन् ।। -- पुरै पढ्नुहोस् --

आमा बनिन ऋचा

मनोरन्जन
नारी संवाददाता , भाद्र २३, २०७८
आज बिहान नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । उनी बिहानै अस्पतालमा भर्ना भएकी थिइन् । आमा र छोराको अवस्था स्वस्थ रहेको बताइन्छ । -- पुरै पढ्नुहोस् --

अनलाइन शिक्षाको प्रभावकारिता

शिक्षा
नारी संवाददाता , भाद्र २२, २०७८
अनलाइन कक्षा कत्तिको प्रभावकारी छ ?भच्र्युअल कक्षामा हामी अभ्यस्त नभएकाले सुरु–सुरुमा निक्कै गाह्रो भयो । बिस्तारै बानी पर्दै गएपछि सहज भएको छ । फेरि कोरोना महामारीमा यसको विकल्प पनि त छैन । धेरैले यो प्रविधिसँग सम्बन्धित सीप लिएपछि यसको प्रभावकारिता पनि बढेजस्तो लाग्छ । -- पुरै पढ्नुहोस् --

कर्कलो (गाभा) को तरकारी

परिकार
भाद्र २०, २०७८
सामग्री ः हल्का कलिलो खालको कर्कलो (गाभा) आधा किलो,सानो खालको रातो आलु–१५० ग्राम, भिजेको खैरो नेपाली चना–१ सय ग्राम,तोरीको तेल–२५ मिलिलिटर, ज्वानो–आधा चिया चम्चा, प्याज–६० ग्राम, अदुवा–लसुन थिचेको–२५ ग्राम, जिराको धूलो–एक चिया चम्चा, धनियाँको धूलो–डेढ चिया चम्चा, हरियो खुर्सानी–४ पिस, मिक्स गरम मसलाको धूलो–आधा चिया चम्चा, नुन–स्वादअनुसार, कागती वा इमलीको रस–१५ मिलिलिटर । -- पुरै पढ्नुहोस् --

पुर्ख्यौली पेसा फैलाउँदै

अन्य
नारी संवाददाता , भाद्र २०, २०७८
दुई वर्षयता दिदीभाइ आफ्नो पुर्ख्यौली पेसा जगेर्नामा कम्मर कसेका छन् । -- पुरै पढ्नुहोस् --

सबैको साझा तीज

बहस
लक्ष्मी भण्डारी, भाद्र १६, २०७८
परम्परादेखि चलिआएका पर्वहरू संरक्षण र सम्वर्द्धन गर्नु हाम्रो प्रमुख कर्तव्य हो । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो परम्परासँग कुनै सम्झौता महिलाले गरेका छैनन् । -- पुरै पढ्नुहोस् --